१५ लाख घुससहित तीन इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्का एक जना चालक पनि रहेका छन् । अख्तियारले शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घुससहित नियन्त्रणमा लिएको हो । निर्माण योजना … Continue reading १५ लाख घुससहित तीन इन्जिनियर अख्तियारको फन्दामा